२३ बैशाख २०८१, आईतवार
Follow Us

जनसम्पर्क समितिको अधिवेशन गर्न कांग्रेसको निर्देशन (पत्र सहित)

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ००:२७

लण्डन । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिलाई अधिवेशन प्रकृया अघि बढाउन निर्देशन दिएको छ । पार्टीको आइतवार बसेको बैठक बिभिन्न देशबाट प्रस्तावित क्रियाशिल सदस्यहरूको नाम स्वीकृत समेत गरेको छ । पार्टीको निर्णय पछि जनसम्पर्क समिति वेलायतको समेत महाधिवेशनको लागि ढोका खुलेको छ ।