२३ बैशाख २०८१, आईतवार
Follow Us

एसएसपीमा आठ जना बढुवा सिफारिस

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७८, मंगलवार ०४:५७

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।