२ श्रावण २०८२, शुक्रबार
Follow Us

एमाले पोलिटब्युरो बैठकमा विद्या भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८२, शुक्रबार ०४:१३

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो बैठक बस्दैँछ  । च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । यसअघि बिहान  ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बस्नेछ ।

बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजाको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

धेरै पढिएको