२२ बैशाख २०८१, शनिबार
Follow Us

ढुंगाना र रिजाल काँग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७८, आईतवार ०५:१२

काँग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् ।
सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।