२२ बैशाख २०८१, शनिबार
Follow Us

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

नेपालब्रिटेन संवाददाता
३ फाल्गुन २०७८, मंगलवार ०६:४२

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ । म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ ।