२२ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार दिपा दाहालको पूनर्वाहाली माग गर्दै धर्ना (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७९, मंगलवार ०८:२४

लण्डन । कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएका पत्रकार दिपा दाहालको पूनर्वाहाली लगायतको माग राखेर नेपाल पत्रकार महासंघले आज पनि कान्तिपुर टेलिभिजनको कार्यालय अगाडी धर्ना दिएको छ । धर्नामा महासंघका अध्यक्ष विपुल पोखरेल, बरिष्ठउपाध्यक्ष रमेश विष्ट लगायतको उपस्थिति थियो ।