४ बैशाख २०८१, मंगलवार
Follow Us

वाम एकताका लागि घनश्याम भुसालको प्रवचन (भिडियो)

नेपालब्रिटेन डट कम्
१ असार २०७९, बुधबार २३:०८

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको भन्दै वामपन्थी एकताका लागि पाँचवटा उपाय अघि सारेका छन् ।
भुसालनिकट युवाहरूको समूहले बुधबार राजधानीको राष्ट्रियसभागृहमा अयोजना गरेको वामपन्थी आन्दोलनको संकट र वाम एकताको उपायका बारेमा आयोजित प्रवचन कार्यक्रममा नेता भुसालले माफी सप्ताह आयोजना गरेर भने पनि चुनावअघि नै वामपन्थी मिल्नुपर्ने बताए ।