३ बैशाख २०८३, बिहीबार
Follow Us

टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७९, शनिबार १२:३६

काठमाडौं । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुडिखेलमा धुमधामका साथै मनाइएको छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।

धेरै पढिएको