३ कार्तिक २०८३, सोमबार
Follow Us

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७९, मंगलवार ०४:२५

धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो ।

महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धेरै पढिएको