२५ भाद्र २०८२, बुधबार
Follow Us

आजदेखि क्यानको साधारण सभा सुर्खेतमा

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७९, आईतवार ०४:४८

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारण सभा आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु हुँदैछ ।

क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो । आज आइतबार र सोमबार दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुनेछ । साधारण सभा वीरेन्द्रनगरस्थित शुभ होटलमा बिहान १० बजे सुरु हुने कार्यक्रम छ ।

धेरै पढिएको