२२ आश्विन २०८२, बुधबार
Follow Us

डिल्लीबजार कारागारमा कैदीहरूले लगाए आगो, स्थानान्तरण गरिँदै

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८२, बुधबार ०६:१९

काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरू पनि बाहिर निस्कन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।

धेरै पढिएको