६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाललाई २ सय ८ रनको लक्ष्य

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७९, बिहीबार ०९:५१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा अन्तर्गत आजभएको नेपाल र युएईबीचको खेलमा युएईले नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको हो।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन जोडेको हो।

युएईका लागि आशिफ खानले ९९ बलमा ७२ रन जोड्दा रोहन मुस्ताफा ७६ बलमा ५३ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा करन केसी, आरिफ शेख र कुशल मल्लले समान १/१ विकेट लिए।