२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए आइसीसी बैठक आज

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७९, आईतवार ०९:०८

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी बैठक आज बस्दैछ । गैरआवासीय नेपाली संघका अनुसार बैठकमा विज्ञ सम्मेलन, स्मार्ट एनआरएनए, क्षेत्रीय बैठक लगायतका विषय बैठक केन्द्रीत हुने छ । संघको कार्यकारी अध्यक्षको जिम्मेवारी समाले पछि डा. बद्री केसीको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो । बैठक नेपाली समय साँझ ५ बजे देखि शुरु हुने बताइएको छ ।