२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए बेल्जियमले पठायो केन्द्रीय प्रतिनिधि (नामावली सहित)

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८०, शुक्रबार ०१:२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले संघको ११ औं महाधिवेसनको लागि प्रतिनिधि चयन गरेको छ ।

संघकी महासचिव रुविना शर्माका अनुसार संघको विधान अनुसार विहिवार साँझ केन्द्रीय सचिवालयमा नामावली पठाईएको हो । बेल्जियमबाट संघको महाधिवेसनको लागि १५० जना प्रतिनिधिले भाग लिदैछन् ।

यी हुन प्रतिनिधिहरुको नामावली