३१ असार २०८२, मंगलवार
Follow Us

पुर्व युवराज पारश शाह भए डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८०, शनिबार १३:४२

काठमाडौं । पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन ।  मुटु अचानक दुखे पछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्बजनिक गरिएको छैन् ।

धेरै पढिएको