२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए निर्वाचन : को को बन्दै छन् उम्मेदवार ? प्यानल बनाउने प्रयास जारी !

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८०, सोमबार १९:०८

लण्डन । गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने निर्वाचनको लागि बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । अक्टोवर १७ देखि २० सम्म काठमाण्डौमा हुने निर्वाचनमा १ अध्यक्ष पदमा ६ जनाको नाम चर्चामा रहेको छ । यस्तै महासचिव पदमा ४ जनाले दावी गरेका छन् । ६ सचिव पदमा दुई दर्जन उम्मेदवारी पर्ने सम्भवना रहेको छ । कोषाध्यक्षमा तीन जनाले चासो देखाएका छन् । कयौं उम्मेदवारले अर्को पदमा जाने उदेश्यले च्याखे थापेका छन् ।

यस्ता छन् चर्चामा रहेका उम्मेदवारहरु

अध्यक्षहरु (पद संख्या १)
१. डा. बद्री केसी
२. डा. हेम राज शर्मा
३. रविना थापा
४. आरके शर्मा
५. विनय अधिकारी
६. महेश श्रेष्ठ
उपाध्यक्षका उम्मेदवारहरु (पद संख्या ८)
१. रामशरण सिमखडा
२. रोशन थापा (युवा)
३. राज रेग्मी
४. डा. केशव पौडेल
५. यासमिन वेगम सैयद (महिला)
६. गणेश केसी
७. सुनिल शाह
८. खगेन्द्र न्यौपाने
९. रोविन्द्र श्रेष्ठ (गोविन्द)
१०. दिनेश जोशी
११. अभिमानसिंह बस्नेत
१२. रोविन शेरचन
१३.
१४.

महासचिवका उम्मेदवार (पद संख्या १)
१.गौरीराज जोशी
२. बुद्धि सुवेदी
३. पारशमणी पोखरेल
४. गंगाधार गौतम
उपमहासचिव (पद संख्या २)
१. सोम सापकोटा
२. प्रमोद सिटौला
३. कृष्ण गिरी
४. शीव वरुवाल
५. प्रविन गुरुङ
सचिवका उम्मेदवारहरु (पद संख्या ७)
१. डा. ज्ञानेन्द्र रेग्मी
२. टिका गुरुङ (महिला)
३. कृष्णजीबी पन्त
४. लोक प्रसाद दाहाल
५. स्वतन्त्र प्रताप शाह
६. टंक गैरे
७. प्रकाश सापकोटा
८. मनोज गोर्खाली
९. यज्ञराज सुवेदी
१०. आरपी पन्त
११. रोजिना राई (महिला)
१२. सन्तोष भट्टराई
१३. फडिन्द्र पन्त
१४. भीम कमल केसी
कोषाध्यक्षका उम्मेदवारहरु (पद संख्या १)
१. सुदन थापा
२. ठाकुर ढुंगाना
३. पुरुशोत्तम बोहोरा
सहकोषाध्यक्ष (पद संख्या ३)
१. तिलक गैरे
२. अभिमन्यु बस्नेत
३. कृष्ण तिमल्सीना
४. ददिवल खड्का
युवा संयोजक (पद संख्या १)
१. रविन अधिकारी
२. अब्दुल बासिद
महिला संयोजक (पद संख्या १)
१. दोस्रो पुस्ता संयोजक (पद संख्या १)

(माथि उल्लेखित उम्मेदवारहरुको नाम बिभिन्न समाचार तथा स्रोतबाट प्राप्त सूचनाका आधारमा तयार गरिएको हो । उनीहरुको दावी उम्मेदवारी दर्ता पछि मात्र औपचारिक उम्मेदवार हुने छन् )