३१ असार २०८२, मंगलवार
Follow Us

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई हृदयघात !

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८०, सोमबार २२:०२

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हृदयघात भएको छ ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

उनको स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका नेता शिक्षण अस्पताल पुगेका छन् ।

– नेपाल प्रेस

धेरै पढिएको