१७ असार २०८१, आईतवार
Follow Us

भूकम्प पीडितका लागि युरोपेली संघको २८ करोड ८० लाख सहयोग

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०८०, बिहीबार १३:०७

काठमाडौं । युरोपेली संघ (इयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ ।

ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाकर्मचारी सञ्चय कोषछार्का ताङसोङ गाउँपालिका, डोल्पा
इयूले मानवीय सहायता स्वरूप रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्ध पेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य सम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्प पीडितलाई मानवीय सहायता स्वरूप रकम प्रदान गर्ने निर्णय भएको युरोपेली संघको प्रतिनिधिमण्डलले जनाएको छ ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्प पीडितलाई उपलब्ध गराइएको छ ।