१३ जेष्ठ २०८१, आईतवार
Follow Us

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८०, शनिबार ०६:५५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।