१९ बैशाख २०८१, बुधबार
Follow Us

कोइरालाले गरे एनआरएनए सचिव रेग्मीलाई सम्मान

नेपालब्रिटेन डट कम्
४ माघ २०८०, बिहीबार १७:५६

लण्डन । गैरआवासीय नेपाली संघका सचिव डा. ज्ञानेन्द्र रेग्मी सम्मानित भएका छन् ।

रेग्मीलाई नेपाली कांग्रेस महानगर समिति बिराटनगरको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सम्मान गरेका हुन् ।

रेग्मी गैर आवासीय नेपाली संघको सचिबमा गत अक्टोवर महिनामा सचिव पदमा निर्वाचित भएका हुन् ।

अष्ट्रेलिया निवासी डा ज्ञानेन्द्र रेग्मीलाई कोइरालाले विराटनगरमा सम्मान गर्दै कार्यकालको सफलताको लागि शुभकामना दिए ।