२७ बैशाख २०८१, बिहीबार
Follow Us

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (LIVE) संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (LIVE)

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०८०, बुधबार ०६:५२

प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको प्रस्ताव राख्ने भएका छन्।

गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धनमा माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी सहभागी छन्।