१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएको संगठन तथा प्रशासन संचालन समिति गठन (नामावली सहित)

नेपालब्रिटेन डट कम्
११ चैत्र २०८०, आईतवार १४:१२

लण्डन । गैरआवासीय नेपाली संघको प्रशासन तथा संगठन हेर्ने एक समितिको विस्तार गरिएको छ । संघका महासचिव गौरीराज जोशीको संयोजकत्वमा गठित समिति २० दस्यसीय रहेको छ । समितिको सल्लाहकारमा भिम उदास, धर्मराज अधिकारी, उमा कार्की थापा रहेका छन् ।