काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनबाट नेपाली जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय समितिमा निर्वाचित हुने व्यवस्था छ । जसअनुसार दुई महिलामा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी (चन्दा) जीत नजिक पुगेका छन् ।
मंगलबार बिहान ८ बजेसम्मको मत परिणामअनुसार युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाहीले सर्वाधिक मत पाएका छन् भने भारतबाट बालकृष्ण पाण्डे, ओसियाना अमेरिका क्षेत्रबाट सिए विद्याभूषण कार्की, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल र प्यासफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ निर्वाचित हुने सम्भावना बलियो छ ।
हेर्नुस् मत परिणाम
महिला (२ जना निर्वाचित हुने)क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ सीता सापकोटा घिमिरे ३,११३
२ चन्द्रा अधिकारी (चन्दा) २,८९६
३ रविना थापा २,५०६
४ निर्मला थापा मगर २,१३९
५ नन्दिकुमारी न्यौपाने ९९४
युरोप क्षेत्र (१ जना निर्वाचित हुने)क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ जितेन्द्र विक्रम शाही १,४१२
२ शालिकराम गौतम ७२६
३ टंक लम्साल ५९१
४ पूर्ण तिमिल्सिना ५३६
५ पूर्णबहादुर हमाल ४७८
६ इन्द्रप्रसाद शर्मा ४७५
७ शशीभूषण शाह ४५२
८ विजय मोक्तान ९७०
९ अंकित ओली ८९७
भारत (१ जना निर्वाचित हुने)क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ बालकृष्ण पाण्डे ३,८२७
२ धर्मागत काफ्ले २,४३३
ओसियाना–अमेरिका क्षेत्र (१ जना निर्वाचित हुने)क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ सिए. विद्याभूषण कार्की १,९३४
२ रामजीवि पन्थ १,६३५
३ कञ्चन पोखरेल १,२०६
४ अमृत बोस्ती ९६७
५ कृष्ण गिरी, जगन्नाथ ७७०
मध्यपूर्व क्षेत्र (१ जना निर्वाचित हुने)क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ पुरुषोत्तम खनाल २,०७४
२ विमल सुवेदी १,७०८
३ खेमराज बस्नेत १,५५३
४ रितबहादुर कटुवाल १,०९८
प्यासिफिक क्षेत्र (१ जना निर्वाचित हुने)क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ डा. बलराम श्रेष्ठ १,९२०
२ नवराज शिवाकोटी ९१५
३ नारायणप्रसाद सुवेदी ८९९
४ डण्डपानी कँडेल (डि.पी.) ८७७
५ सुरेश कोइराला ८४६
६ विनोदबहादुर थापा ६३३
७ चण्डीप्रसाद योड्या ५१४