२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए स्वास्थ्य समितिको संयोजकमा डा. सुनिल शाह (नामावली सहित)

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०८०, मंगलवार १५:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिको संयोजकमा डा. सुनिल शाह चयन भएका छन् ।
गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार समितिको उपसंयोजकमा डा. अनुज कंडेल, डा. शागर पौडेल र डा. एलिजा केसी भण्डारी रहेका छन् ।
समितिको सल्लाहकारमा डा. अनिल कार्की, डा. प्रकाश श्रेष्ठ, डा. संजिव सापकोटा, प्रोफेशर मन कुमारी राई र यास्मिन वेगम सैयद चयन भएका छन् ।