१३ असार २०८३, शनिबार
Follow Us

विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ

नेपालब्रिटेन संवाददाता
१३ असार २०८३, शनिबार ०८:२७

काठमाडौँ । विराटनगरका नेपाली काँग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले घरमा छापा मारेर गिरीलाई नियन्त्रणमा लिएको हो । गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उनीमाथि कैदी बन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप पनि लागेको बताइएको छ ।

धेरै पढिएको