२१ असार २०८१, बिहीबार
Follow Us

यी हुन् विगत १५ वर्ष बेलायतमा चर्चाको शिखरमा रहेका व्यक्तित्वहरु !

नेपालब्रिटेन डट कम्
१९ असार २०८१, मंगलवार १५:१२

लन्डन । नेपालब्रिटेन डट कमले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष बेलायतका सक्रिय १० चर्चित समाजसेवीहरुलाई सम्मान गर्दै आएको छ । नेपाली समाजमा परोपकार, खेलकुद, कलासाहित्य लगायतका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई तत्कालिन अवस्थाको सक्रियताको आधारमा थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गर्दै आएको हो । ।

नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरन्जीबी ढकालका अनुसार यो वर्ष १ सेप्टेम्बर, आइतवारका दिन लण्डनस्थित स्ट्यानवेल कम्युनिटी हलमा एक समारोहकाबीच १७ औं वार्षिकोत्सव मनाउने तयारी गरिएको छ ।

यी हुन् विगतका बार्षिकोत्सवमा सम्मानित व्यक्तित्वहरु

५ औं वार्षिकोत्वसमा सम्मानित व्यक्तित्व

१. सृष्टि श्रेष्ठ (कलाकार)
२. डा. सुरेशचन्द्र चालिसे (राजदूत)
३. डमर घले
४. राजु थापा
५. सूर्य गुरुङ
६. विवेग गुरुङ
७. मुच्छेत्र गुरुङ
८. शान्ति गुरुङ
९. नरेन्द्र कंडेल
१०.

७ औं वार्षिकोत्सव सम्मानित व्यक्तित्व

१. कुल आचार्य
२. सूर्य गुरुङ
३. नवीन गुरुङ
४. मेजर रिटायर्ड टिकेन्द्रदल देवान
५ खगेन्द्र नेपाली
६ टुका क्षेत्री सेन्डवेल
७. दूतबहादुर पुन (चिमखोले काइला)
८. लेक्स लिम्बु
९. विक्रम जोशी
१०. अर्जुन गौतम

८ औं वार्षिकोत्वस सम्मानित व्यक्तित्व

१. प्रोफेशर सूर्य सुवेदी
२. ज्ञानराज राई
३. कृष्ण तिमल्सीना
४. मिन प्रसाद गुरुङ
५. काशीराम भण्डारी
६. डा. जनार्दज शर्मा
७. योगकुमार फगामी
८. जीवन गुरुङ
९. दयानिधि सापकोटा
१०. जीवन गुरुङ

९ औं वार्षिकोत्सव सम्मानित व्यक्तित्व
१. डा. हेमराज शर्मा
२. डा. कपिल रिजाल
३. हितकाजी गुरुङ
४. काजी शेर्पा
५. होम थापा
६. प्रसुना कंडेल
७. रामशरण सिमखडा
८. सचिन श्रेष्ठ
९. सरला थापा
१०. रवि लामिछाने

११ औं वार्षिकोत्सव सम्मानित व्यक्तित्व
१. प्रोफेशर पदम सिमखडा
२. जेसीका गुरुङ
३. दीपक श्रेष्ठ
४. जीव वेलबासे
५. ज्ञान गुरुङ
६. कमल खनाल
७. खुशीमान मगर
८. मिन गुरुङ
९. कोलेश्वर ढकाल
१०. कमल खनाल

१३ औं वार्षिकोत्सव सम्मानित व्यक्तित्व
१. गौरीका सिंह
२. दिलीप गुरुङ
३. संगीता गुरुङ
४. रामचन्द्र गुरुङ
५. सुरेन्द्र श्रेष्ठ
६. राज आचार्य
७. चन्द्र बहादुर गुरुङ
८. नारायण कंडेल
९. सुस्मा राई
१०. पशुपति भण्डारी

१६ औं वार्षिकोत्सव सम्मानित व्यक्तित्व
१. बीबीसी मास्टरसेफ सन्तोष साह   
२. निर्मल पुर्जा   
३. हरि बुढा मगर  
४. अस्मिता आले     
५. जुदबहादुर गुरुङ, मेजर (सेवानिवृत्त)  
६. पुनम गुरुङ   
७. डा. प्रियंवदा पौड्याल    
८. गोविन्द साह ‘आजाद’  
९. कमल पुर्जा  
१०. धु्रव दत्त  (कलाकार)

(यसअघि सम्मानित सबै विशिष्ठ व्यक्तित्वहरुलाई १ सेप्टेम्बर, आइतवामा हुने १७ औं वार्षिकोत्वस समारोहमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । )

(नोट : माथि उल्लेखित नामावली सूची क्रमशः संख्या यसअघि घोषणा भन्दा फरक रुपमा उतारिएको छ )