१४ श्रावण २०८२, बुधबार
Follow Us

अचानक रोकियो संसद बैठक

नेपालब्रिटेन संवाददाता
३० असार २०८१, शनिबार १४:२६

काठमाडौँ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैटक सोमबारका लागि सरेको छ ।

सङ्घीय संसद् सचिवालयले शनिबार एक सूचना जारी गर्दै आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारण उत्त, समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

आइतबार अपराह्न १:१५ मा बस्ने तय भएको राष्ट्रियसभा बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी सारिएको संसदका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

धेरै पढिएको