३२ असार २०८२, बुधबार
Follow Us

प्रधानसेनापति शर्मा भोलिबाट बिदामा

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०८१, बिहीबार १३:४५

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन । तिन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनि बिदामा बस्न तयारी गरेका हुन ।

बिहीबार शर्माले कामु प्रधान सेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेका छन् । समाचार तयार गर्दासम्म जङ्गी अड्डामा बुझबुझारथ कार्यक्रम चलिरहेको सेनाका एक जना अधिकृतले जानकारी दिएका छन ।

साउन १४ मा मन्त्रिपरिषद्ले रथी सिग्देललाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

धेरै पढिएको