३२ असार २०८२, बुधबार
Follow Us

उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बीचैमा रोकिए

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०८१, आईतवार १२:५९

काठमाडौं । गएको बिहिबारदेखि परेको अविरल बर्षाको कारण त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन बिच बाटोमै अलपत्र परेका हुन ।

उपत्यकाबाट बाहिरिन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट नाकातिरै रोकिएका छन् भने बाहिरबाट काठमाण्डु उपत्यका भित्रिने सवारी साधन सुरुङ मार्गतिरै रोकिएको प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको