लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघको दोस्रो युवा सम्मेलनलाई सम्बोधन गरेका छन् । बैंककमा आइतवार आयोजित सम्मेलनमा सम्बोधन गर्दै ओलीले सम्मेलनले विदेशमा रहेका युवाहरुलाई नेपालसंग जोड्न सहयोग गर्ने बताए । उनले गैरआवासीय नेपाली संघलाई नेपाल सरकारको साथ र सहयोग रहने बताए ।