१ श्रावण २०८२, बिहीबार
Follow Us

सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०८२, मंगलवार १३:५६

काठमाडौं । सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

धेरै पढिएको