१ श्रावण २०८२, बिहीबार
Follow Us

बढ्यो सुनको मूल्य

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०८२, आईतवार ०५:५२

काठमाडौँ । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ। सय रुपैयाँले बढेर आज प्रतितोला प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । १० रुपैयाँले घटेर आज प्रतितोला एक हजार ९ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। गत शुक्रबार प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको