२५ असार २०८२, बुधबार
Follow Us

२३ औँ ‘गोर्खा कप’ (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०८२, आईतवार १८:३२

लन्डन । गोर्खा कपको २३ औँ संस्करण आइतवार सम्पन्न भएको छ।

तमुधिँ यूकेको आयोजनामा बिहान ९:३० बजेबाट खेल सुरु भएको थियो। प्रतियोगितामा मेन क्याटेगोरीतर्फ ३२ टिम, भेट्रानतर्फ १६ टिम र महिलातर्फ दुई टिमले प्रतिस्पर्धा गरे।

मेन क्याटेगोरी विजेताले £३,०००, उपविजेताले £१,८००; भेट्रान विजेताले £१,५००, उपविजेताले £१,०००; र महिला विजेताले £६०० तथा उपविजेताले £४०० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

खेल हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरू अल्डरशट आएका थिए। खेल मैदानमा विभिन्न संघसंस्थाले व्यावसायिक स्टलहरू समेत राखेका थिए।


धेरै पढिएको