२८ असार २०८२, शनिबार
Follow Us

निजामती विवाद राष्ट्रियसभामा

नेपालब्रिटेन संवाददाता
१९ असार २०८२, बिहीबार ०६:५७

काठमाडौं । संघीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियडमा छेडखानी भएको विषयमा राज्यव्यवस्था समितिका सभापति र सचिवले परस्पर विरोधी धारणा व्यक्त गरेका छन् ।

सभापति र समितिका सचिवबीचको भनाइमा भिन्नता आएपछि विधेयकमा गडबढ हुनुको कारण के हो भन्ने विषय झन् जटिल बनेको छ ।

छलफलपछि गरिएको २ बुँदे निर्णयमा विधेयकको दफा ८२ को उपदफा ४ को भावनालाई कुठाराघात हुने गरी समावेश भएको उपदफा ५ कानुन निर्माणका दृष्टिले षडयन्त्रपूर्ण र दूराशयपूर्ण भएकोले सम्बन्धितहरु माथि छानविनका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।

धेरै पढिएको