४ श्रावण २०८२, आईतवार
Follow Us

एनआरएनए साउदी अरबको अध्यक्षमा उमेश भट्टराई सर्वसम्मत

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८२, शनिबार २०:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको अध्यक्षमा उमेश भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको केन्द्रीय सदस्य (आइसीसी)मा राम लामा, अमृत घिसिङ र रविना अर्याल सर्वसम्मत रुपमा चयन भएका छन् ।

एनआरएनए साउदी अरबको नयाँ कार्यसमिति यस प्रकार छ :

– उमेश भट्टराई – अध्यक्ष
– हेम सुवेदी – वरिष्ठ उपाध्यक्ष
– राजकुमार गिरी – उपाध्यक्ष
– विष्णुप्रसाद भण्डारी – उपाध्यक्ष
– अर्जुन थापा – उपाध्यक्ष
– मनिष कोइराला – उपाध्यक्ष
– शुक्र लामा – महासचिव
– धु्रवराज कटुवाल – सचिव
– योगेन्द्रबहादुर श्रेष्ठ – कोषाध्यक्ष
– संजोग पाण्डे – सह–कोषाध्यक्ष
– पदमबहादुर महत – युवा संयोजक
– लक्ष्मी थापा मगर – महिला संयोजक
– महेश घिमीरे – सदस्य
– युवराज पोखरेल – सदस्य
– भीम कार्की – सदस्य
– खिलेन्द्रराज कन्दङवा – सदस्य
– पूर्णबहादुर सुनार – सदस्य
– रमेशसिंह खत्री – सदस्य
– हरिप्रसाद बिष्ट – सदस्य (वैदिक सनातन प्रतिनिधि)

धेरै पढिएको