गैरआवासीय नेपाली संघ (एनआरएनए) का ५८ देशमा राष्ट्रिय महाधिवेशन सम्पन्न भएका छन्। संघको विधानअनुसार ३१ अगष्टभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान अनुरूप ती देशहरूमा चुनाव सम्पन्न भएको हो।
संघको १२औं महाधिवेशन आगामी अक्टोबर ११ देखि १३ गतेसम्म नेपालका राजधानी काठमाण्डौंमा आयोजना हुने भएको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको दर्ता आगामी १० अगष्ट (शनिबार) देखि सुरु हुने गैरआवासीय नेपाली संघले जानकारी दिएको छ।
संघको आगामी महाधिवेशनलाई ऐतिहासिक र प्रतिनिधिमूलक बनाउन सदस्यहरूलाई समयमै प्रतिनिधि दर्ता गराउन पनि आग्रह गरिएको छ।
नवनिर्वाचित अध्यक्षहरूको सूची (२०२५–२०२७)
१. स्विट्जरल्याण्ड – विष्णु प्रसाद थापा
२. न्यूजिल्याण्ड – डा. अच्युत अर्याल
३. फ्रान्स – मिन कुमार श्रेष्ठ
४. हङ्गेरी – नारायण प्रसाद भण्डारी
५. दक्षिण सुडान – राम प्रसाद पाध्या
६. युगाण्डा – रमा अर्याल
७. चेक गणतन्त्र – छबिलाल कँडेल
८. आयरल्यान्ड – चेतराज ओली
९. स्विडेन – राजेन्द्र तामाङ
१०. साउदी अरेबिया – उमेश भट्टराई
११. पोर्चुगल – बमबहादुर जी.सी.
१२. नेदरल्याण्ड – सबु पौडेल
१३. अमेरिका – विकास उप्रेती
१४. मकाउ – युवराज न्यौपाने
१५. हङकङ – अनु राई
१६. अस्ट्रिया – विनोद चौलागाईं
१७. अष्ट्रेलिया – सन्तोष कुँवर
१८. स्पेन – सन्तोष श्रेष्ठ
१९. बेलायत – राजेन्द्र पुडासैनी
२०. पोल्यान्ड – रिता न्यौपाने
२१. दक्षिण कोरिया – पार्वती तामाङ
२२. कम्बोडिया – शिवराज पराजुली
२३. चीन – मुकुन्द ढकाल
२४. साइप्रस – डाटनन्द पाण्डे
२५. बहराइन – राजु श्रेष्ठ
२६. जापान – सुभाष लामिछाने
२७. मलेसिया – राकेश कुमार महतो
२८. बेल्जियम – लोकेन्द्र नेपाल
२९. टर्की – विनोद पौडेल
३०. आइसल्यान्ड – सुभाष सिंह थापा
३१. स्लोभेनिया – बिर्मान श्रेष्ठ
३२. सेशेल्स – बलराम सिटौला
३३. माल्टा – सत्य झा (घोषणा हुन बाँकी)
३४. कम्बोडिया – छत्र बहादुर मैनाली
३५. रसिया – सिताराम कट्टेल (मिलन)
३६. क्यानडा – जगन सापकोटा
३७. थाईल्यान्ड – महेन्द्र श्रेष्ठ
३८. तान्जानिया – राम बिनोद श्रेष्ठ
३९. फिलिपिन्स – प्रकाश श्रेष्ठ
४०. कोलम्बिया – छत्र मैनाली
४१. इजरायल – गणेश गिरी
४२. ब्राजिल – सन्देश लामिछाने
४३ पपुवा न्यू गिनी – पोषण पुन
४४. रुवाण्डा – विकास डंगोल महर्जन
४५. कतार – पदम गिरी
४६. युएई – टक बहादुर गुरुङ
४७. माल्डोभा – गिरिस उप्रेती
४८. डेनमार्क – सुरेश पुन
४९. किर्गिस्तान – रञ्जित थापा मगर
५०. चिली –
५१. घाना –
५२. केन्या –
५३. जाम्बिया –
५४. म्यानमार –
५५. नर्वे –
५६. जर्मनी –
५७. कुवेत –
५८. ओमान –