२५ आश्विन २०८२, शनिबार
Follow Us

राजावादीहरु पुनः सल्बलाउन सुरु

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८२, शनिबार ११:२६

काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा आज (शनिबार) राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्न उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरूले यसअघि सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेका थिए । तर हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डूले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन् ।

धेरै पढिएको