कुन–कुन देशमा खुल्यो? कुन बाँकी छन्?
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वव्यापी रूपमा सदस्यता वितरण सुरु गरेको छ। फेब्रुअरी अन्तिम साता काठमाडौँमा हुने संघको १२औँ महाधिवेशनमा सहभागी हुन चाहने गैरआवासीय नेपालीहरूका लागि एमआरएस (Membership Registration System) मार्फत सदस्यता खुला गरिएको हो।
गत मे महिनामा सम्पन्न एकता महाधिवेशनका कारण सदस्यता लिन नसकेकाहरूलाई पुनः अवसर दिने उद्देश्यले सदस्यता वितरण सुरु गरिएको एनआरएनएले जनाएको छ।
यसअघि एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले बृहत् एकता अधिवेशनको घोषणा गर्दै नयाँ सदस्यता वितरण सुरु गर्ने निर्णय गरेका थिए।
एनआरएनएको १२औँ महाधिवेशन आगामी फेब्रुअरी २३, २४ र २५ गते काठमाडौँमा आयोजना हुँदैछ।
सदस्यता वितरण सुरु भएका देशहरू
ब्राजिल, कम्बोडिया, चिली, कोलम्बिया, साइप्रस, चेक गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र कंगो, घाना, हंगेरी, आइसल्याण्ड, इजरायल, केन्या, मोल्डोभा, म्यानमार, नर्वे, ओमान, पपुवा न्यू गिनी, फिलिपिन्स, पोल्याण्ड, रुस, सेचेल्स, स्लोभेनिया, दक्षिण सुडान, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, तान्जानिया, टर्की, युगान्डा र जिम्बाब्वे।
NRNA NCC
• Australia — अष्ट्रेलिया
• Austria — अस्ट्रिया
• Bahrain — बहराइन
• Belgium — बेल्जियम
• Brazil — ब्राजिल
• Cambodia — कम्बोडिया
• Canada — क्यानडा
• Chile — चिली
• China — चीन
• Colombia — कोलम्बिया
• Czech Republic — चेक गणतन्त्र
• Denmark — डेनमार्क
• Equatorial Republic (Equatorial Guinea) — इक्वेटोरियल गिनी
• France — फ्रान्स
• Germany — जर्मनी
• Ghana — घाना
• Greece — ग्रीस
• Hong Kong — हङकङ
• Hungary — हंगेरी
• Iceland — आइसल्याण्ड
• Iraq — इराक
• Ireland — आयरल्यान्ड
• Israel — इजरायल
• Italy — इटाली
• Japan — जापान
• Kenya — केन्या
• Korea — कोरिया
• Kuwait — कुवेत
• Luxembourg (Kyrgymbourg) — लक्जेम्बर्ग
• Macao — मकाउ
• Madagascar — माडागास्कर
• Malaysia — मलेसिया
• Malta — माल्टा
• Moldova — मोल्डोभा
• Myanmar — म्यानमार
• Netherlands — नेदरल्यान्ड्स
• New Zealand — न्युजिल्यान्ड
• Nigeria — नाइजेरिया
• Norway — नर्वे
• Oman — ओमान
• Papua New Guinea — पापुआ न्यू गिनी
• Philippines — फिलिपिन्स
• Poland — पोल्याण्ड
• Qatar — कतार
• Romania — रोमानिया
• Russia — रूस
• Rwanda — रुवान्डा
• Saudi Arabia — साउदी अरेबिया
• Seychelles — सेशेल्स
• Slovenia — स्लोभेनिया
• South Sudan — दक्षिण सुडान
• Spain — स्पेन
• Switzerland — स्विट्जरल्यान्ड
• Tanzania — तान्जानिया
• Thailand — थाइल्याण्ड
• Turkey — टर्की
• Uganda — युगान्डा
• UAE — संयुक्त अरब इमिरेट्स (UAE)
• UK — संयुक्त अधिराज्य (UK)
• USA — संयुक्त राज्य अमेरिका (USA)
• Venezuela — भेनेजुएला
• Zambia — जाम्बिया