२६ बैशाख २०८१, बुधबार
Follow Us

हिंसाका विकल्प विश्व सम्मेलन

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार १३:३४

दैनिक जीवनमा आइपर्ने द्वन्द्व वा हिंसालाई रचनात्मक र अहिंसात्मक तरिकाले सामना गर्न सिकाउने सहजकर्ताहरुको सहभागितामा हिंसाका विकल्प १७ औं विश्व सम्मेलन आइतबारदेखि काठमाडौँमा शुरु भएको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागीहरु । तस्बिर : प्रकाश सिलवाल