१६ बैशाख २०८१, आईतवार
Follow Us

साहित्यमार्फत् चेतना छर्दै युवा

sarusaru
२२ कार्तिक २०७४, बुधबार ०३:२५

पछिल्लो समयमा बढ्दै गइरहेका विकृति र विसङ्गतिलाई चिरफार गर्न युवाहरुले साहित्यको बाटो अँगालेको पाइन्छ । साहित्यका विभिन्न विधामार्फत् युवाहरु आ–आफ्नो ठाउँबाट लागिरहेका छन् । पछिल्लो समयमा छोटो र मिठो हुने हुनाले गजल तथा मुक्तक विधामा साहित्यकारहरुको धmुकाव बढी देखिन्छ । त्यस्तै एक हुन् –रामकुमार श्रेष्ठ । उनले यस्ता गजलमार्फत् जनचेतना छर्ने प्रयास गर्छन् ।

गजल दुख केहो हुम्ला अनि कर्णालीको गामलाई हेर।
बिजुली र मोटर समेत नपुगेको ठामलाई हेर।।
रेमिट्यान्स भित्रीएको देख्छ मात्र सरकार सधै,
यरपोर्टमा उत्रीएको बन्द लासको लामलाई हेर।
खा को छ कि भोको छ खै छोरो परदेश मा,
पीरलेज्यान सुकाऊनेको बिवशता हामलाई हेर।
कुनैदिनयस्तोआउलाछोरालेआफ्नै बाऊनचिन्ला
वृद्दाश्रम छोड्नु अघि डुब्न लाको घामलाई हेर।
पिरतीमा धोका खादा भट्टी छिर्नैपर्छ नभन,
मनबुझाऊनसिताअनि बनबासजाने रामलाई हेर