काठमाडौँको हनुमानढोकामा आइतबार आयोजित १४औं राष्ट्रिय ज्यापु दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि लामबद्ध नेवार समुदायका महिला । तस्बिर: प्रदीपराज वन्त