३ श्रावण २०८२, शनिबार
Follow Us

देउवाको मतान्तर बढ्यो

nepalbritain news
२३ मंसिर २०७४, शनिबार ०२:३९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतअन्तर बढाउँदै लगेका छन्।

प्रारम्भिक परिणाममा आधा मतले पछाडी रहेका देउवाले पछिल्लो परिणाममा भने करिव आधा मतकै अग्रता बनाएका छन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराका प्रतिनिधिसभा तर्फका कांग्रेस उम्मेद्वार देउवाले ६०८६ मत पाउँदा वाम गठबन्धनका उम्मेद्वार खगराज भट्टले ३०९५ मत पाएका छन्।

अग्रता बढाउँदै लगेका देउवा अब सेफ जोनमा रहेका बताइएको छ।

– डिसी नेपालबाट ।

धेरै पढिएको