१ भाद्र २०८२, आईतवार
Follow Us

न्युयोर्कमा नेपाली कविता

nepalbritain news
२६ मंसिर २०७४, मंगलवार ०५:३६

न्यूयोर्क । न्यूयोर्कको ज्याक्सन हाइट्समा प्रवासी नेपालीहरुका बीच खुल्ला कविता प्रतियोगिता सम्पन्न भयको छ।

उक्त प्रतियोगितामा पोखराका सुरेन्द्र बास्तोला प्रथम भएका छन्। उक्त प्रतियोगिताको जज नेपाल जेसीआइका रमेश अधिकारी र कवी कुन्ती थापाले गरेका थिए। वेलुकी ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रम राति १० बजेसम्म सञ्चालन भएको थियो। अनु खड्काले उद्घोषकको भूमिका निभाएको उक्त कार्याक्रममा जेसीआइका रमेश अधिकारीले व्यावसायिक छलफल चलाएको थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान समेत गरिएको थियो।

त्यस्तै खेम भट्टलाई सत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै पावर न्युजले रिकगनिसन अवार्ड समेत प्रदान गरेको थियो।

धेरै पढिएको