‘बनाऔं राजधानी धुलोरहित, बाँचौ सबै खुशीसहित’ भन्ने नाराका साथ नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौँ महानगरपालिकाको कार्यालय परिसरमा दिएको धर्ना कार्यक्रममा सहभागीहरु । तस्बिर : नवीन पौडेल