२८ बैशाख २०८१, शुक्रबार
Follow Us

चट्याङ लागेर एक जनाको मृत्यु

sarusaru
२७ चैत्र २०७४, मंगलवार ०४:३१

मोरङ -मोरङको जहदा गाउँपालिका–१ मा पानीसँगै परेको चट्याङ लागेरएक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय रामु मरण्डी रहेका छन् । उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घरैमा रहेका मरण्डीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
कान्तिपुरबाट ।