३० बैशाख २०८१, आईतवार
Follow Us

खोलामा डुबेर एकजनाको मृत्यु

sarusaru
४ बैशाख २०७५, मंगलवार ०३:१३

बुटवल । पाल्पाको तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क-१ का १८ वर्षे सुशील श्रेष्ठ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी सिद्धबाबा हेडबक्स नजिकै खोलामा पौडी खेल्न गएका थिए । श्रेष्ठको शव प्रहरीले खोलाबाट निकालेको छ ।