३० बैशाख २०८१, आईतवार
Follow Us

४४ दिनदेखि सर्वोच्च कामुको नेतृत्वमा

sarusaru
१४ बैशाख २०७५, शुक्रबार ०२:३६

काठमाण्डौ-तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको डेढ महिना भइसक्यो । तर सर्वोच्च अदालतले नयाँ प्रधानन्यायाधीश पाएको छैन । सर्वोच्च अदालत ४४ दिनदेखि कायममुकायम प्रधानन्यायाधीश दीपकरजा जोशीको नेतृत्वमा छ ।

नयाँ पत्रिकाका अनुसार प्रधानन्यायाधीशको रिक्त पद ३० दिनमा पूर्तिगर्नुपर्ने कानूनी व्यवस्था उल्लंघन भएको छ ।