२७ बैशाख २०८१, बिहीबार
Follow Us

ज्ञापन पत्र बुझाउँदै

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७५, सोमबार १५:०४

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भिमदत्त नगरपालिकास्थित सरस्वति माविको कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै सयुक्त विद्यार्थी संगठन छात्रामन्चका तर्फबाट अध्यक्ष पन्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा आएको टोलीले आज सिंहदरवारमा ज्ञापन पत्र बुझाउँदै । तस्वीर: शरद शर्मा