९ भाद्र २०८२, सोमबार
Follow Us

अवैध भारतीय रकमसहित एक जना पक्राउ

nepalbritain news
१८ भाद्र २०७५, सोमबार ०६:५४

काठमाडौँ । झापाको काँकडभिट्टा नाकाबाट अवैध भारतीय रकमसहित एक जना पक्राउ परेका छन्।

प्रहरीले आज बिहान काठमाडौँका रविन्द्र बज्राचार्यलाई १२ लाख ८० हजार भारु रकमसहित काँकडभिट्टा नाकाबाट पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका बज्राचार्यलाई शंका मानेर चेकजाँच गर्दा प्रहरीले अवैध रकम फेला पारेको हो। बज्राचायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको