९ भाद्र २०८२, सोमबार
Follow Us

पत्रकार रबी लामिछानेलाई जापानमा भव्य स्वागत

nepalbritain news
७ आश्विन २०७५, आईतवार ०२:४२

काठमाडौँ । नेपालका चर्चित पत्रकार रबी लामिछानेलाई जापानमा भव्य स्वागत गरिएको छ।

शुक्रबार नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभाको अवसरमा पत्रकार महासंघको स्मारिका ‘प्रवास पत्रकारिता २’ तथा बृहत् अन्तरक्रिया कार्यक्रमका लागि पत्रकार लामिछाने जापा आएका हुन्।

पछिल्लो समय सिधाकुरा जनतासँग कार्यक्रम चलाएर निकै चर्चामा रहेका लामिछानेसँगै उत्पादक दीपक बोहरा, ईजीलिंक रेमिटका कार्यकारी अधिकृत डीपी अर्याल लगाएतका पाहुालाई जापानवासी नेपालीहरूले भव्य स्वागत गरेका हुन्।

धेरै पढिएको